
काठमाडौं,मंसिर ७ । सरकारले गत साताको सोमबार नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरे पनि यसलाई रोक्न इन्टरनेट सेवा प्रदायकलाई नै हम्मेहम्मे परेको छ । अधिकांश इन्टरनेट सेवा प्रदायकले सरकारी निर्देशन

काठमाडौँ,मंसिर ७। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज

काठमाडौँ,मंसिर ७ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात्

जनकपुरधाम,मंसिर ७ । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का

काठमाडौं,मंसिर ७ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २

काठमाडौं,मंसिर ७ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । इफाप्का (एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था)

काठमाडौं,मंसिर ७ । भारतमा रहेको फोर्डको प्लान्ट बन्द भएसँगै नेपालको फोर्ड गाडीको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्राइभेट लिमिटेडको आम्दानी पनि घटेको छ । रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार आर्थिक वर्ष

रायणगढ (चितवन),मंसिर ७। रत्ननगर नगरपालिका–१६ हात्तीगौंडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर गर्थे । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चार

महेन्द्रनगर (कञ्चनपुर),मंसिर ७। कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली करिडोरअन्तर्गत रूख कटानको आदेश नआउँदा समस्या भएको छ । योजनाअन्तर्गत ‘ट्र्याक’ खोल्नअघि रूख कटानको आदेश आउनुपर्ने भए पनि करिडोरको एउटा प्योजकको