
काठमाडौं,कात्तिक ३ । ‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब

काठमाडौं,कात्तिक ३ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकको योगदान उच्च बन्दै गएको छ । शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय

गलकोट (बागलुङ),कात्तिक ३ । जिल्लाको सिगानामा दशैं अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी १०० का दरले बिक्री गरे । उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’मा ३ लाखको

झापा,कात्तिक ३ । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा

एजेन्सी,कात्तिक ३ । चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारकाखाना निर्माण गरेको छ । औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार १ खर्ब ६७ अर्ब अमेरिकी

दमौली,कात्तिक ३ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दशैंशुरूआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दशैंमा चिसो मौसम शुरू हुने भएकाले यहाँ

मकवानपुर,कात्तिक २ । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मूख्यमन्त्री

काठमाडौं,कात्तिक २ । नेकपा (एमाले) ले दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा कात्तिक १४ गते चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म

विदुर,कार्तिक २ । नुवाकोट उद्योग वाणिज्य संघले मुखपत्रका रुपमा अर्धवार्षिक बुलेटिन ‘उद्योग वाणिज्य सन्देश’ प्रकाशन गरेको छ । सङ्घले प्रकाशन आरम्भ गरेको अर्धवार्षिक बुलेटिनको विहीबार नेपाल उद्योग वाणिज्य महासंङ्घका केन्द्रीय