समाज

२०२३ को पहिलो महीना ५५ हजार पर्यटक भित्रिए

काठमाडौं,माघ १९ । सन् २०२३ को पहिलो महीना (जनवरी) नेपालमा ५५ हजार ७४ विदेशी पर्यटक आएका छन् । यसपालिको आगमनले कोरोना महामारीपूर्वको वर्ष सन् २०१९ को पहिलो महीनालाई पछ्याउन खोजेको

सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,माघ १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नं ६

एमसीसी आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू

काठमाडौं,माघ १९ । अमेरिकी सहयोग परियोजना एमसीसीअन्तर्गतको आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ । एमसीसीअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एसीए नेपाल)द्वारा सञ्चालित विद्युत् प्रसारण लाइनको जग

भारतको नयाँ बजेट : घट्यो नेपालले पाउने अनुदान सहायता

काठमाडौं,माघ १९ । भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ । वित्त मन्त्री निर्मला सीतारमणले बुधवार पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरिएको हो ।  यस वर्ष

भारतको बजेट : मध्यम वर्गलाई कर छूट र पूर्वाधार खर्चमा भारी वृद्धि

एजेन्सी,माग १८ । भारतले बुधवार आगामी आर्थिक वर्षको लागि नयाँ बजेट घोषणा गरेको छ । आगामी वर्ष आम निर्वाचन हुँदै गर्दा व्यापक खर्च वृद्धि, मध्यमवर्गलाई आय कर छूट र वित्तीय अनुशासन

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

काठमाडौं,माघ १८ । भारतबाट फेरि इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ सूची अनुसार इन्धनको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको हो ।

प्यूठान महोत्सवको स्टल बुकिङ्ग खुल्यो, कृषिलाई निःशुल्क र सदस्यलाई २५ प्रतिशत छुट

प्यूठान,माघ १८ । लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ्ग खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा

बागमती प्रदेशसभा बैठक माघ २२ गते बस्ने

काठमाडौं,माघ १८ । बागमती प्रदेशसभा बैठक माघ २२ गते बस्ने भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको हो

आत्मदाहको घटना बढ्दो, बागलुङमा पनि एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं,माघ १८ । बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ निवासी ५२ वर्षीय शेरबहादुर जिसीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । जिसीले घरमा