समाज

नेपाल टी-२० लिग प्रथम संस्करणको विजेता बन्यो लुम्बिनी

काठमाडौं,पुस २७ । नेपाल टी-२० लिग प्रथम संस्करणको लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ् रोजेको

माधव नेपालको प्रधानमन्त्रीलाई आग्रहः ओली प्रवृत्ति नदेखाउनुहोला

काठमाडौं,पुस २७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली प्रवृत्तिुको पछाडि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई

खाना नपकाएको रिसमा श्रीमानले कुटेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापा, पुस २७ । खाना नपकाएको झोंकमा झापामा एक युवकले निर्घात कुटपिट गरेर पत्नीको हत्या गरेका छन् । भोजपुरको अरुण गाउँपालिका १ घर भएका र हाल झापाको अर्जुनधारा नगरपालिका ९

माओवादीबाट मन्त्री बन्नेमा नुवाकोटका सांसद हितबहादुर तामाङ चर्चामा

काठमाडौं, पुस २७ । प्रतिनिधसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त पश्चात् कोको कुन पार्टीबाट मन्त्री बन्ने बारे चर्चा शुरु भएको छ । प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त हुँदा नै सानो

बालबालिकालाई दादुराविरूद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,पुस २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई

नुवाकोटको तारुकामा यसवर्ष दुई दिन गोरु जुधाईने

नुवाकोट,पुस २७ । जिल्लाको तारुकामा यसवर्ष दुई दिन गोरु जुधाईने भएको छ । परापुर्वकालदेखि माघे संक्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यो पाली भने दुई दिन गोरु जुधाउन लागिएको

नेपालगन्जको रामलीला मैदानमा माघ महोत्सव शुरु

नेपालगन्ज,पुस २७ । नेपालगन्जको रामलीला मैदानमा आजदेखि लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सव हुने भएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगन्जमा आयोजना

कुण्डला माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नुवाकोट,पुस २७ । जिल्लाको कुण्डला माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मंगलबार एक समारोहका बीच उत्सव सम्पन्न भएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाको

मध्यपहाडी राजमार्ग सात वर्षदेखि अलपत्र

काठमाडौं, पुस २७ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत खोटाङ चखेवाभञ्ज्याङ–सेखुवा सडकको १० किलोमिटर खण्ड सात वर्षदेखि अलपत्र छ । नेपाली कांग्रेस डोल्पा सभापति दिपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी सिद्धीसाई कन्ट्रक्सनसहित भारत कन्ट्रक्सनरमैनाचुली