
लिस्बन,बैशाख १८ । पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन्

काठमाडौं,बैशाख १८ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि (बैशाख १९गते) हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ । आज टिकट काटेका दर्शकलाई पहिलो

काठमाडौं,बैशाख १८ । देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर

काठमाडौं,बैशाख १८। एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि अर्थात मंगलबारसम्मका लागि स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ

हुम्ला,बैशाख १८ । कर्णालीको हुम्लामा ४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन गएकाे हाे

काठमाडौं, वैशाख १८। लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा

काठमाडौं, वैशाख १८। केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन निकै माथिल्लो तहबाट चर्को दबाब पनि उनीहरूले खेप्नु परिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त

काठमाडौं, बैशाख १८। यस वर्षको १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र

काठमाडौं, वैशाख १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । यदि, कतै अभाव भए नजिकको बिक्रेताकहाँ सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले