समाज

एउटै वडामा १० करोडको आलु उत्पादन, प्लटिङका कारण ३०० हेक्टरमा झर्‍यो खेती हुने क्षेत्रफल

पोखरा,बैशाख ८ । हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा २८ लाख रुपैयाँ बराबरको आलु विक्री

एकै महीनामा वैदेशिक रोजगारीमा गएका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

काठमाडौं,बैशाख ८ । वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महीनाको अवधिमा मात्रै ५८ हजार ९८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका

सबैभन्दा शक्तिशाली भनिएको रकेट प्रक्षेपण पछि विस्फोट: यसको उडान नै ठूलो सफलता स्पेश-एक्स

काठमाडौं,बैशाख ८ । मेक्सिकोको खाडिमा बुधबार विश्वको सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण भएपछि विस्फोट भएको छ । यो बेलुका ७:१५ बजे टेक्सस्को बोका चिकाबट प्रक्षेपण भएको यो स्टारशिप पहिलो अर्बिटर परीक्षण

प्रधानमन्त्री प्रचण्डविरुद्ध आयोगमा उजुरी

काठमाडौं,बैशाख ७ । आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री

गोरखाको दरौदी नदीमा करेन्ट लगाएर माछा मार्दै गरेका ४ जना पक्राउ

गोरखा,बैशाख ७ । दरौदीनदीमा करेन्ट लगाएर माछा मार्दै गरेका ४ जना युवाहरुलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएका छन् । सिरानचोक गाउँपालिका–७ को ओडारे स्थित दरौदी नदीमा करेन्ट लगाएर माछा

सर्लाहीमा ट्रककाे ठक्कर बाट २ जनाको मृत्यु

सर्लाही,बैशाख ७ । लालबन्दीमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका–११ भरतपुर बस्ने २९ वर्षीय श्रवणकुमार

महोत्तरीका पूर्ववडाध्यक्ष ठाकुर पक्राउ

महोत्तरी,बैशाख ७ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको

भेरी नदीमा बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

जाजरकोट,बैशाख ७ । भेरी नदीमा बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु भएको छ । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको

कोरोना अपडेट: थप १०३ जनामा कोरोना संक्रमण

काठमाडौं,बैशाख ७ । देशभर थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । ४