समाज

एकैदिन थपिए १२४ जना कोरोना संक्रमित

काठमाडौं,चैत २७ । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ७७ जना र एन्टिजेन विधिबाट ४७ जनामा गरि १२४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको

भूगोल इनर्जी डेभलपमेन्टको आइपीओमा १० भन्दा गुणा बढीको आवेदन, कति रुपैयाँ भयो संकलन ?

काठमाडौं,चैत २७ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा अन्तिम दिन (चैत २७ गते) सम्म १ अर्ब ३७ करोड ११ लाख ९५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज

निजी क्षेत्र चलायमान नभए आर्थिक वृद्धि सम्भव छैन : अर्थमन्त्री महत

काठमाडौं,चैत २७ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,चैत २७। साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ७

गोरखा सदरमुकाममा आजदेखी ८औं अन्डर १३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु

गोरखा,चैत २७ । गोरखा सदरमुकाममा आजदेखी द ओसन ८औं अन्डर १३ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । खेल गोरखा नगरपालिका–९ को लक्ष्मीबजार स्थित दलभञ्ज्याङको आर्टिफिसिएल टर्फमा सुरु भएको हो

झापाको जुरोपानी ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्तिमा सुधार

काठमाडौं,चैत २७ । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना मार्फत उक्त

गोल्डेन बड्स एकेडेमीले मनायो वार्षिकोत्सव

काठमाडौं,चैत २७ । गोल्डेन बड्स एकेडेमीले विविध सांस्कृतिक कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । शनिबार टोखा नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्र सिंह धामीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विद्यालयका विद्यार्थी तथा

अघि बढ्यो बजेट निर्माणको काम, आगामी आवका लागि १६–१७ खर्बको बजेट ल्याउने तयारी

काठमाडौं,चैत २७ । आगामी आर्थिक आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट निर्माणको काम अघि बढेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव भूपाल बराललाई अर्थ मन्त्रालय

दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपा सांसद श्रेष्ठ निलम्बन

काठमाडौं,चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको