समाज

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं,फागुन ८ । सरकारले भोलि अर्थात फागुन ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । एक

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रचण्ड

काठमाडौं,फागुन ८ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि

ब्राजिलमा भीषण बाढी : ३६ जनाको मृत्यु

एजेन्सी,फागुन ८ । ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

काठमाडौं,फागुन ८। विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी सोमबार बिहान पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत् विभिन्न कलाकारविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,फागुन ८ । सोमबार सुनको भाउ स्थिर रहेको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको मूल्यमा कुनै थपघट भएको छैन । अघिल्लो दिन १ लाख ३ हजार २ सय

भतिजले गरे काकाको हत्या

महोत्तरी,फागुन ८ । महोत्तरीमा भतिजोको चक्कु प्रहारबाट ७० वर्षीय काकाको मृत्यु भएको छ ।  महोत्तरीको महोत्तरी गाउँपालिका– ३ मडै गाउँ बस्ने वर्ष ७० का शिव महराको आफ्नै भतिजोले चक्कु प्रहार

कृषक अघिअघि, अनुसन्धान पछिपछि

काठमाडौं,फागुन ८ । एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा ‘कृषि अनुसन्धान केन्द्र, पाख्रिबास’ स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा

नेपालको विद्युत् खरीदमा भारत लचिलो

काठमाडौं,फागुन ८  । नेपालको विद्युत् खरीदमा भारत पहिलेको तुलनामा निकै लचिलो बनेको छ । भारतको राजस्थानमा शनिवार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १०औं बैठकमा भारतीय अधिकारीहरूले यस्तो संकेत

ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २ सय मेगावाट विद्युत आयात-निर्यातमा भारत सहमत

काठमाडौं,फागुन ७ । ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली भारत लैजाने सहमति भएको छ । नेपाल(भारतका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठकले ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट