
काठमाडाैं,फागुन ९ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान प्रदेश-१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

काठमाडौ,फागुन ९ । विनाशकारी भूकम्प गएको २ साता भित्रै टर्कीमा फेरि भूकम्प गएको छ । जसका कारण ३ जनाको मृत्यु भएको छ । ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट ६ सय

काठमाडौं,फागुन ९ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा सोमवारदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको

काठमाडौं,फागुन ९। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरीदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरीदका लागि कृषि तथा

काठमाडौं,फागुन ९ । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँचओटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरीद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरीद अनुगमन कार्यालयले सोमवार एक सूचना जारी

काठमाडौं,फागुन ८ । पानी बाराबारको अवस्थामा पुगेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष नेपाललाई ओलीले राष्ट्रपति

काठमाडौं,फागुन ८। रासायनिक मल किन्नका लागि पैसा अभाव नहुने देखिएको छ । अर्थ मन्त्रालयले थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेसँगै रासायनिक मल किन्न रकम अभाव नहुने भएको

काठमाडौं,फागुन ८ । बौडेश्वर माध्यमिक विद्यालयका विद्यार्थी सम्मानित भएका छन् । टाेखा नगर स्तरीय दाेश्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुरस्कृत हुने विद्यालयका विद्यार्थी सम्मानित भएका हुन् । सम्मानित हुने विद्यार्थीमा

काठमाडौं,फागुन ८ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको