समाज

स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकताः अर्थमन्त्री पौडेल

काठमाडौं,फागुन ७ । अर्थमन्त्री विष्णु पोडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेका बताएका छन्। १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । देशभरकै

टर्की भुकम्पः १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार

इसतानबुल,फागुन ७ । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन् । उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका

सांसद अरुण चौधरी रिहा

कैलाली,फागुन ७। नागरिक उन्मुक्ति कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी रिहा भएका छन् । चौधरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन्

आज सेयर बजार बन्द

काठमाडौं,फागुन ७। आज अर्थात फागुन ७ गते सेयर बजार बन्द हुने भएको छ । आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द हुने भएको हो ।

भोलिदेखि २ कम्पनीको आइपीओ निष्कासन हुदैं

काठमाडौं,फागुन ७ । भोलि अर्थात फागुन ८ गतेदेखि २ कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । भूगोल इनर्जि डेभलपमेन्ट र दोल्ती पावरले १० लाख २४ हजार भन्दा बढी कित्ता सेयर

लमजुङको लिपे लेक प्रवर्द्धन गर्दै पर्यटन व्यवसायी

काठमाडौं,फागुन ७ । लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य ‘लिपे लेक’ लाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम शुरू गरेको छ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको

दुई क्लबले ७० जना चेपाङका विद्यार्थीलाई स्टेशनरी सामाग्रीहरू वितरण

काठमाडौं,फागुन ७ । दुई क्लबले ७० जना समूदायका चेपाङ विद्यार्थीहरूलाई स्टेशनरी सामाग्रीहरू वितरण गरिएको छ । सहयोगी महिला जागरण मञ्चको समन्वय र लायन्स क्लब अफ काठमाण्डौ युनाइटेड सेन्ट्रलको सहयोगमा दुर्गम

पाकिस्तान प्रहरीमाथि आक्रमण गर्ने तालिवानको चेतावनी

एजेन्सी,फागुन ७ । पाकिस्तानमा तालिवान समूहले प्रहरीमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछी पाकिस्तानाम सुरक्षा व्यवस्था कडा बनाइएको छ । तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले शनिबार एक विज्ञप्ती जारी गर्दै दास सेनासँगको

कृषि विकास बैंकको सीइओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं,फागुन ७ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको संचालक समितिले बैठकले उनलाई सिइओ नियुक्त गरेको हो । गुरुङ सोमबार नियुक्ति