समाज

सरकार ! यही हो सहज सेवा ?

काठमाडौं, पुस २२। अघिल्लो साता गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारी सेवा पाउन लाममा बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेलगत्तै धेरैले सेवा सहज हुने आशा गरेका थिए । तर काठमाडौं

गृहमन्त्रीको पहिलो निर्णय आफैंलाई भारी

काठमाडौं, पुस २२। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ घाइते

पाल्पा, पुस २२। पाल्पामा बस दुर्घटना भएको छ । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर

नोटको चलन घट्दै

काठमाडौं, पुस २२। विद्युतीय माध्यमको कारोबारलाई सरकारी प्रोत्साहन र सर्वसाधारणको आकर्षणका कारण बजारमा नोटको चलनचल्ती घट्दै गएको छ । विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दै गएको देखिएको छ

होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश, उपाध्यक्षमा सेरबहादुर

चितवन,पुस २२ । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा दिनेशकुमार चुके निर्वाचित भएका छन् । चितवनको भरतपुरमा बुधवार सम्पन्न १०औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत  चयन भएका

सोमवारदेखि १४औं चितवन महोत्सव

काठमाडौं,पुस २२ । नारायणगढको प्रदर्शनी मैदानमा सोमवार (पुस २५)देखि १४औं चितवन महोत्सव हुने भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवका मुख्य प्रवर्द्धक भरतपुर महानगरपालिका र जिल्ला समन्वय

बागमती सरकार निर्माण : कांग्रेस पर्ख र हेरको नीतिमा, समाजवादीलाई सत्तारोहणको हतारो

काठमाडौं,पुस २१ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २४ गते अपरान्ह ४ बजेसम्म सरकार निर्माणको लागि बहुमत सदस्य सहित दाबी पेश गर्न सूचना जारी गरेपछि तरंगित बनेको प्रदेश सरकार

भालुबाङ–चकचके सडक दैनिक ६ घण्टा बन्द हुने

प्युठान,पुस २१। दाङ्को भालुबाङ प्युठान सडकखण्डमा पर्ने भालुबाङ चकचके सडक  दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक बिस्तार लागि पुस २८ गते बिहान ११ बजेदेखि साझ ५ बजेसम्म पूर्ण

जुम्लाको तिलामा अटो दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं,पुस २१ । जुम्लाको तिला गाउँपालिका–३ स्थित श्रीवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क.१ स ११ नम्बरको