समाज

राजधानी प्रस्तावसंगै दाङको विभिन्न क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक

दाङ,असोज १७ । प्रदेश ५ सरकारले राजधानी बनाउने निर्णय गरेको क्षेत्रमा जग्गा रोक्का राख्ने निर्णय गरेको छ। दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २,३ र अर्घाखाँचीको शीतगंगा

बाँकेमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

बाँके असेज १६ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा नेपालगञ्ज

दाङ राजधानी बनाउने निर्णयसंगै बुटवलमा प्रदर्शन, सरकारी गाडीमा तोडफोड

बुटवल असोज १६ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ। बुटवलका नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोकमा टायर बालेर

बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

बाजुरा असोज १६ । बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन्। हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।

कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी

कञ्चनपुर असोज १६ । कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी परेका छन् । भीमदत्त नगरपालिका वडा नं १३ सोनापुर टोलका १४ जना बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय

नेपालमा दैनिक ६ देखि ७ महिला बलात्कृत

काठमाडौं,असोज १६ । नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रक भिमफेदीमा स्टेरिङ फेल हुँदा खोलामा खस्यो

काठमाडौं,असोज १६ । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदीमा ट्रक दुर्घटना भएको छ।सो दुर्घटनामा परी ३ जना घाईते भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ना ७ ख ४२५२ नंबरको ट्रक

६ लाख एकल महिलाको सामाजिक सुरक्षा भत्ता रोकिँदा समस्या

काठमाडौं, असोज १६ । अति अशक्त अपाङ्गता भएका करिब ९० हजार व्यक्तिका साथै ६० वर्षभन्दा कम उमेर समूहका छ लाख एकल महिला सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने भएका छन् ।

दशैँको टीकाको उत्तम साइत कार्तिक १० गते बिहान १० बजेर ११ मिनेटमा

काठमाडौं असोज १५ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँ टीका लगायतको साइत सार्वजनिक गरेको छ । यो बर्षको दशैँ कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको