
काठमाडौं,पुस ३ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालद्वारा रौतहट जिल्लाका क्षेत्र नं. १ अन्तर्गतका ७ वटा स्थानीय निकायहरूलाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नु भएको छ । पूर्व प्रधानमन्त्री नेपालले रौतहटका गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका

काठमाडौं,पुस ३ । नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । मंसिरमा बिहेको सिजन सकिए पनि आज सुन तोलामा ६ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार

चितवन,पुस ३ । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका– २८ मा शनिबार राति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट

काठमाडौं,पुस ३ । मोरक्कोलाई हराउँदै क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गरेको

काठमाडौं, पुस ३ । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन । मेलम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८

काठमाडौैं, पुस ३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले नेपालको प्रधानमन्त्री कसलाई बनाउने भनेर दिल्लीबाट आउने बताएका छन् । अध्यक्ष बिजुक्छेंले नेपालको राजधानी काठमाडौं नभई

काठमाडौं,पुस ३ । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी

काठमाडौं,पुस ३ । धानको समर्थन मूल्य तोक्न ढिलाइ गरेर किसानलाई झुक्याएको सरकारले उखुको समर्थन मूल्यमा पनि त्यसै गर्न खोजेको देखिएको छ । चिनीमिलले उखु क्रशिङका लागि मिति तोकेसँगै किसानले उखु

नुवाकोट,पुस २ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा दुईवटा सुविधा सम्पन्न एम्बुलेन्स भित्रिएको छ । पञ्चकन्या गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाको नाममा एम्बुलेन्स भित्रिएको हो । प्राप्त एम्बुलेन्समा माल्टेजर इन्टरनेशनलको बजेट आरएसडिसी (