समाज

नुवाकोटमा बस दुर्घटना हुँदा १८ जना घाइते

नुवाकोट,मंसिर २४ । नुवाकोटमा बस दुर्घटना भएको छ । जिल्लाको विदुर नगरपालिका–१० भैंसेमा दुई वटा बस ठोक्किँर दुर्घटना भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् भने ७ जनाको गम्भीर

एमालेबाट घनश्याम भुसाल र प्रभु साहसहित यी नेताकार्यकर्ता निष्काशित

काठमाडौं,मंसिर २४ । एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय स्तरका नेताहरूलाई कारबाही गरेको छ । शनिबार बसेको सचिवालय बैठकले दुई पूर्व स्थायी कमिटी सदस्यसहित १४ जनालाई कारबाही गरेको हो

युवाकालमा म पनि खेलाडी हुँ : अध्यक्ष दाहाल

काठमाडौं,मंसिर २४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन

विश्वकप फुटबल: यस्तो छ आजको दुई खेल तालिका

काठमाडौं,मंसिर २४ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी

क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षकले दिए राजिनामा

काठमाडौं, मंसिर २४ । जारी कतार विश्वकप-२०२२ अन्तरगत गएराती भएको क्वाटरफाइनलको खेलमा क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद राजिनामा दिने घोषणा गरेका छन् । शुक्रबार राति भएको खेलमा ब्राजिल

महाधिवेशनको एक वर्ष : फेरियो अवस्था, सुध्रिएन कांग्रेस

काठमाडौं, मंसिर २४ । मुलुकको पुरानो दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको एक वर्ष पूरा भएको छ । पार्टी सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिए पनि १४औं महाधिवेशनले कांग्रेस पदाधिकारीमा युवालाई

स्वास्थ्य सूचकांकमा उल्लेख्य सुधार

काठमाडौं, मंसिर २४ । नेपालमा स्वास्थ्य क्षेत्रका सूचकांकमा उल्लेख्य सुधार आएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको हो । स्वास्थ्य तथा जनसंख्या

‘प्रतिनिधि सभाको अधिकार महासचिवले प्रयोग गर्नु गम्भीर प्रश्न’

काठमाडौं, मंसिर २४ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अवकाश लिने समयमा अदालतमा हाजिर हुन नपाउनेगरी शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले संघीय संसद् सचिवालयका महासचिवले

बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

काठमाडौं, मंसिर २४ । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा