समाज

माओवादीका केन्द्रीय सल्लाहकार श्रेष्ठ र गैरे एमालेमा प्रवेश

बुटवल,कात्तिक ५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे एमाले प्रवेश गरेका छन् । बुटवलमा शनिबार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री

विरोधीले पार्टी पंक्तिमा भ्रम फैलाएका छन् – राधिका तामाङ

काठमाडौं,कात्तिक ५ । माओवादी केन्द्रकी नेतृ तथा नुवाकोट क्षेत्र नम्बर १ की उम्मेदवार राधिका तामाङले आफ्नो पार्टी पंक्तिमा विरोधीले भ्रम फैलाएको बताएकी छिन । शनिबार नुवाकोट-काठमाडौं सम्पर्क मञ्च तथा गठबन्धनको

पाँच दलीय गठबन्धन नुवाकोट- काठमाडौं सम्पर्क मञ्चको चियापान कार्यक्रम

काठमाडौं,कात्तिक ५ । पाँच दलीय गठबन्धन नुवाकोट- काठमाडौं सम्पर्क मञ्चको चियापान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौमा सुरु भएको छ । कार्यक्रममा पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको

रत्नपार्कमा भोलि काग भेला

काठमाडौं, कार्तिक ५ ।यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान

आजबाट तिहार सुरुः कुन दिन के को पूजा, भाइटीकाको उत्तम साइत कति बजे ?

काठमाडौं,कात्तिक ५ । हिन्दु नेपालीहरुको महान् चार्ड तिहार (यमपञ्चक) कात्तिक ५ गतेबाट सुरु हुँदैछ । कात्तिक ५ गते शनिबार यमपञ्चकको पहिलो दिन धन त्रयोदशी व्रत र यमदीप दानबाट सुरु हुनेछ

गुल्मीमा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो

गुल्मी,कात्तिक ५ । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी ४२ वर्षका सूर्यबहादुर कुमालको कुटपिटबाट ४० वर्षकी तालकुमारी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

आजदेखि यमपञ्‍चक सुरु, तिथिको घटबढले काग तिहार भोलि

काठमाडौं, कात्तिक ५ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु

जग्गा कारोबार ठप्प, कित्ताकाट करिब ९० प्रतिशत घट्यो

काठमाडौं, कात्तिक ५ । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैं भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको

रुपन्देही २ का गठबन्धन उम्मेदवार गुरुङ चुनाव लड्न नपाउने, सर्वोच्चको अल्पकालीन आदेश खारेज

रुपन्देही,कात्तिक ५ । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरेको छ