समाज

कोरोना अपडेट: थप २२७ जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं,भदौ २३ । पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४०१ कोरोना परीक्षण गर्दा २२७ जनामा सङ्क्रमण

बालिका बलात्कार गर्ने ५६ वर्षीया बुढाथोकी पक्राउ

भदौ,झापा २३ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले

राष्ट्र बैंकले एक हजारका ४३ करोड थान नयाँ नोट छाप्ने

काठमाडौं,भदौ २३ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँदरका नयाँ नोट छाप्ने भएको छ । बैंकले आगामी तीन बर्षका लागि पुग्ने गरी ४३ करोड थान नोट छाप्ने तयारी गरेको हो

नक्सा पास नगरि निर्माण भएका घर, भवनलाई महानगरको ९० दिने ‘अल्टिमेटम’

काठमाडौं,भदौ २३ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड अनुकूल नक्सा पास नगरि निर्माण भएका संरचनाहरुको नक्सा पास लिन अनरोध गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा

दैनिक ३ हजारभन्दा धेरै युवा विदेशिँदै, मलेसिया जानेको लर्को

काठमाडौं,भदौ २३ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दैनिक २५ सयदेखि ३२ सय जना युवाले श्रम स्वीकृति लिईरहेका

निर्वाचनको तयारीमा जसपा: ७ वटै प्रदेशमा प्रचार संयोजकको जिम्मेवारी

काठमाडौँ,भदौ २३ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागले आसन्न निर्वाचनको प्रचारप्रसारको लागि जिम्मेवारी बाँडफाँड गरेको छ । आज बसेको विभागको बैठकले ७ वटै प्रदेश

सुनको मूल्य बढ्यो

काठमाडौं,भदौ २३ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर९३

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं,भदौ २३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै स्पष्ट देखिए, अब के होला?

काठमाडौं,भदौ २३ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको सिसिटिभी फुटेज संकलन गरेको छ। प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा