समाज

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा, भदौ १७ । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा निरन्तरको वर्षाका कारण मुख्य सडक भासिँदा सवारी संचालन हुन सकेको छैन्। गए राति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनःपानी परेका कारण पहिरो

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

काठमाडौँ,भदौ १७ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी

देउवा सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं,भदौ १७ । प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । भारतबाट ३ चोटी

गठबन्धन बैठकः सिट भागबन्डाको ड्राफ्ट बन्यो, सहमति बनेन

काठमाडौं, भदौ १७ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म

देउवाको पेलानले रुष्ट कोइराला ओली निवासमा

काठमाडौं, भदौ १७ । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँटबारे छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

भन्सार छलेको ७० करोडको सामान नियन्त्रणमा

वीरगञ्ज,भदौ १७ । सशस्त्र प्रहरीले मधेश प्रदेशका ८ जिल्लाबाट बितेको एक वर्षमा ७० करोड रुपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रण लिएर कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ । सशस्त्र प्रहरीले प्रदेशका

सुनसरीको चतरा नहरमा डुबेर दुई जनाको मृत्यु

सुनसरी,भदौ १६ । सुनसरीका बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने एकै परिवारका दुई जनाको डुबेर ज्यान गएको छ । चतरा नहरमा डुबेर बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये

कोप २७ मा नेपालले उठान गर्ने मुद्धाबारे छलफल

काठमाडौँ,भदौ १६ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताएका छन् । बिहीबार मन्त्रालयको आयोजनामा आगामी नोभेम्बरमा इजिप्टमा हुने राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २७)

रबि नेतृत्वको पार्टीले दाङ गढवामा पालिका स्तरीय भेला गर्ने

दाङ,भदौ १६ । आगामी मंसिर ४ गते हुने निर्बाचनलाई लक्षित गर्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको गढवामा पालिका स्तरीय भेला गर्ने भएको छ। सनिवार गढवा उद्योग बाणिज्य संघको