समाज

कांग्रेस प्यूठानले गर्यो प्रदेश‘क’ र ‘ख’का लागि उम्मेदवार सिफारिस

प्यूठान,भदौ १६ । नेपाली कांग्रेस प्यूठानले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि  उम्मेदवारको नाम सिफारीस गरेको छ । कांग्रेस प्यूठानको क्षेत्र नम्वर १ को क्षेत्रिय समितिले

नुवाकोट समुन्द्रादेवी माध्यमिक विद्यालयका शिक्षिकाको तीज नृत्य भाइरल भएपछि

नुवाकोट, भदौ १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयका शिक्षिकाको समूह तीज गीतको भिडियो यतिबेला भाइरल भएको छ । विद्यालयमा आयोजित तीज विशेष कार्यक्रमको

भारतबाट डिजेल र पेट्रोलकाे मूल्य बढेर आयो

काठमाडौं,भदौ १६ । भारतबाट डिजेल र पेट्रोलकाे मूल्य बढेर आएको छ । आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको हो । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य

कोरोना अपडेट : थप २६९ जनामा पुष्टि, एकको मृत्यु

काठमाडौं,भदौ १६ । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५५७ जनाको कोरोना परीक्षण गर्दा २६९ जनामा

नयाँं दिल्लीको हस्तकला प्रदर्शनीमा सहभागिता जनाउँदै नेपाल

काठमाडौं,भदौ १६। भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको इक्जिम बजार–०२२ प्रदर्शनीमा नेपालले पनि सहभागिता जनाउने भएको छ । सेप्टेमबर ३ देखि ६ तारिखसम्म हुने उक्त कार्यक्रममा परम्परागत, समकालिनलगायत हस्त

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु

काठमाडौँ, भदौ १६ । सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय

जिपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

बझाङ,भदौ १६ । जिपको ठक्करबाट बझाङमा बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी

मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ,भदौ १६ । पहिरोले मध्यपहाडी लोक मार्ग अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा सो मार्ग अवरुद्ध भएको हो। तीन दिनदेखि लगातार वर्षाका कारण बाटो

प्युठानको स्वर्गद्वारी नगरपालिकाद्वारा एफएम संचालन

प्युठान,भदौ १६ । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नै लगानीमा सामुदायिक एफएम संचालनमा ल्याएको छ। स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिङ्रीमा स्थापना भएको रेडियो स्वर्गभुमी एफएम १०६ दशमलव ७ मेगाहर्जले परीक्षण प्रशारण