समाज

जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने मन्त्री यादवको प्रतिबद्धता

काठमाडौँ,भदौ १४ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन क्षेत्रमा पर्ने जलविद्युत आयोजनाहरुलाई सहजीकरण गर्ने बताएका छन् । सोमबार मन्त्री यादव तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका पदाधिकारीहरुबीच मन्त्रालयमा भएको

बालेन साहलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं, भदौ १३ । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध परेको अदालतको अवहेलनाबारे परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले

२४ घण्टामा थप २२६ जनामा कोरोना पुष्टि

काठमाडौं,भदौ १३ । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ११ जनाको कोरोना परीक्षण गर्दा २२६ जनामा

भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

दाङ,भदौ १३ । लुम्बिनी प्रदेश सरकार ले भोली हरितालिका तीजका दिन सार्वजनिक बिदा दिएको छ । प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी सार्वजनिक बिदाका बारेमा

रुकुम पश्चिममा पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु

रुकुम पश्चिम,भदौ १३ । रुकुम पश्चिममा पहिरोले पुरिँदा आमा र छोरीको मृत्यु भएको छ, भने अर्की छोरी घाइते भएकी छन् । आइतबार जाजरकोट भेरी नगरपालिका–१ मैदेकी ३० वर्षीया बालमती राना

एमालेले प्रचण्ड र माधव नेपालसँग मिलेर चुनावमा जाने सम्भावना खारेज भइसक्यो : सूर्य थापा

काठमाडाैं,भदौ १३ । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले नेकपा एमालेले प्रचण्ड र माधव नेपालसँग मिलेर चुनावमा जाने सम्भावना खारेज भइसकेको बताएका छन् । सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै

ताप्लेजुङमा अरिङ्गाल झार्ने क्रममा एक युवकको मृत्यु

ताप्लेजुङ,भदौ १३ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २८ वर्षीय खेमराज बर्देवा रहेका छन् । प्रहरीका

काठमाडौँ महानगरले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने

काठमाडौं,भदौ १३ । काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ

त्रिवि ३ सय दिनदेखि बन्धक

काठमाडौं, भदौ १३ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय बन्धक बन्न पुगेको छ । कांग्रेस सभापतिसमेत रहेका