समाज

५ करोड १४ लाख खर्चेर इन्भेस्टमेन्ट बैङ्कले पशुपतिमा बनायो महास्नान घर

काठमाडौँ,भदौ ६ । इन्भेस्टमेन्ट बैङ्कले पशुपति विकाश क्षेत्र भित्र ५ करोड १४ लाख रकम खर्चेर महास्नान घर बनाएको छ । बैंकको आर्थिक सहयोगमा स्नान गर्ने घर निर्माण भएको हो । 

कोरोना अपडेट: थप ६५८ जनामा संक्रमण पुष्टि, १जनाको मृत्यु

काठमाडौं,भदौ ६। देशभर पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र ३ हजार

रुख काट्ने अनुमति दिउ वन विनास ग-यो, नदिउ विकास रोक्यो भन्छन्: मन्त्री यादव

काठमाडौँ,भदौ ६ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफु वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहदा सम्म विकासको क्षेत्रमा नमुनाको काम गरेर देखाउने बताएका छन् । आइतबार नेपाल वातावरण पत्रकार

प्युठानको कुडुँलेमा दुर्घटना हुँदा ८ जना घाईते

प्युठान,भदौ ६ । प्यूठानमा सानो गाडी दुर्घटना हुदा आठ जना यात्रु घाईते भएका छन। दाङको भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै

‘सामाजिक सञ्जाल प्रयोग गर्दा यस्ता कुराको ख्याल गराैँ’

काठमाडौँ,भदौ ६ । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी प-यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक

कक्षा १२ को परीक्षाफल १० दिनभित्र

काठमाडौं, भदौ ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात् भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ । विद्यालय तहको अन्तिम परीक्षाको रूपमा हेरिएको सो परीक्षाको

नेपालगन्जदेखि जहाजमै काठमाडौं पु-याइन्छ ब्राउनसुगर

बाँके, भदौ ६ । कोहलपुरका रोहन शाह नेपालगन्ज विमानस्थलको यात्रु आराम कक्षमा बसिरहेका थिए । यती एयरबाट काठमाडौं जान थालेका उनी जहाज उडानको पर्खाइमा थिए । जहाज उड्नु अघि नै

५ दिनमा १३ सय ५५ ट्रिप फोहोर खसालियो

काठमाडौं, भदौ ६ । काठमाडौं महानगरपालिकाले ५ दिनमा १३ सय ५५ ट्रिप फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसालेको छ । स्थानीयले आन्दोलन स्थगित गरेसँगै द्रुत गतिमा फोहोर उठाइएको जानकारी दिँदै कामपा

स्थानीय तहमा आफूखुसी स्वकीय सचिव

काठमाडौं, भदौ ६। आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय