समाज

शेयर धितो कर्जा : ठूला ऋणीबाट घटाएर सानालाई प्रोत्साहन

काठमाडौं,भदौ ६ । बैंक तथा वित्तीय संस्थाहरूले सानो आकारको शेयर धितो कर्जालाई प्राथमिकता दिन थालेका छन् । एकै व्यक्तिले धेरै कर्जा लिएर शेयरबजारमा लगानी गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नेपाल राष्ट्र

नेकाे इन्स्याेरेन्सले शुरु गर्यो कृषि बीमा अभियान

काठमाडौं,भदौ ६ । नेको इन्स्योरेन्ससले कृषकहरुलाई कृषि सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७९/८० नेकोको अभियान : कृषिमा योगदान भन्ने नाराका साथ कृषि बीमा योजना लिएर कृषकहरुको

नुवाकोट थानापतिबाट रबि लामिछानेले गरे खुट्टा भाचिएका युवकको उद्धार

नुवाकोट,भदौ ५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिबाट एक खुट्टा भाचिएका युवकको रबि लामिछानेले उद्धार गरेका छन् । नुवाकोट जिल्लाकाे राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम सकेर राजधानी काठमाडौ जाने

अखिलको सांस्कृतिक कार्यक्रममा कलाकारहरुको जोड्दार प्रस्तुती

रुपन्देही,भदौ ५ । एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुले शनिवार बुट्वलमा साँस्कतिक कार्यक्रम गरेको छ। अनेरास्ववियु तिलोत्तमा नगर कमिटीको आयोजनामा शंकरनगरस्थित दुर्गादत्त माविको प्रांगणमा भएको कार्यक्रममा लोकप्रीय गायक तथा गायिकाहरुले प्रस्तुती

राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा गजुरेल

नुवाकोट,भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल चयन भएका छन । आईतवार भएको जिल्ला भेलाले संयोजकको जिम्मा गजुरेलले पाएका हुन् । भेलामा पार्टीका केन्द्रिय सभापति समेत रहेका

रियलमी ९प्रो ५जि र रियलमी सि३० नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं,भदौ ५ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५ जि रियलमी सि ३० लन्च गरेको छ ।

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्तिम बिदाइ

काठमाडौ,भदौ ५ । नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको उच्च सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ । उनको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको

रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको भेलामा स्थानीयको उल्लेख्य सहभागिता

नुवाकोट,भदौ ५ । रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको भेलामा स्थानीयको उल्लेख्य सहभागिता रहेको पाइएको छ । पार्टीको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न पार्टीका वर्तमान अध्यक्ष रबि लामिछाने नुवाकोट आएका थिए ।

प्राज्ञिक विद्यार्थी परिषदद्धारा सिन्धुपाल्चोकमा शैक्षिक सामग्री वितरण

सिन्धुपाल्चोक,भदौ ५ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको बाह्रबिसे नगरपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा १०, ११ र १२ कक्षामा अध्ययनरत २९३ जना