समाज

बाबुराम भट्टराईले खोले पार्टी

काठमाडौं ,साउन १२ । बाबुराम भट्टराईले नयाँ पार्टी खोलेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका हुन् । जनता समाजवादी पार्टीबाट अलग हुनुभएका भट्टराईले नयाँ

कोरोना अपडेट: एकैदिन ७१० सङ्क्रमित, दुईको मृत्यु

काठमाडौं,साउन १२ । नेपालमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुईजना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा

काभ्रेका ९ जनामा डेङ्गु संक्रमण पुष्टि

काभ्रे,साउन १२ । जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला

एसईईमा नेपाल प्रथम भए कपिलवस्तुका घिमिरे

कपिलवस्तु,साउन १२ । “हाेराईजन सदैव उच्च” नारा बनाएको विद्यालयले नारा जस्तै नतिजा पनि पाएको छ । बुधबा्र सार्वजनिक भएको एस.ई.ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा रहेको होराइजन अग्रेजी

विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

काठमाडौं,साउन १२ । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट विद्युतीय ठगी तथा अनलाईन ग्याम्बलिङमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजि समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि

हेटौँडा, साउन १२ । बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी सिटी

निजामती सेवामा ५० हजार दरबन्दी रिक्त

काठमाडौं, साउन १२। सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट

चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान

काठमाडौं, साउन १२ । चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराईरमधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे

राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप

काठमाडौं, साउन १२ । गठबन्धन सरकारको हस्तक्षेपको तारो राष्ट्रिय अनुसन्धान विभाग बन्न पुगेको छ । निजामती प्रशासन र नेपाल प्रहरीमा एकपछि अर्को हस्तक्षेप गर्दै आएको सरकारले दलीय भागबन्डा पु(याउन राष्ट्रिय