समाज

यसरी बढ्दै आएको छ कर्मचारीको तलब

काठमाडौं, जेठ १४ । सुन्दा अचम्म लाग्न सक्छ, २०१७ सालमा कार्यालय सहयोगी (पियन, प्रथमस्तर) को तलब प्रतिमहिना ४५ रूपैयाँ थियो। त्यसबेला निजामती कर्मचारीको सबैभन्दा उपल्लो पद विशिष्ट श्रेणी (अहिलेको मुख्यसचिव)

बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने

काठमाडौं, जेठ १४ । पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो ।

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

काठमाडौं, जेठ १४ । काठमाडौंको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन

दाङमा गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु

दाङ,जेठ १४ । दाङमा गोली लागेर एकजनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जँगलमा सिकार खेल्न गएका मध्य एकजनाको गोली लागेर शुक्रबार

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

काठमाडौं, जेठ १४ । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको

गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीको सजाय मिनाहा

काठमाडौं, जेठ १४। राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवसको अवसरमा विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका कैदीको सजाय माफी गरिएको हो। मन्त्रिपरिषद्को

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं, जेठ १४। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन

आज आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा पेश हुँदै, आइतवार बजेट पेश

काठमाडौं,जेठ १४। आर्थिक वर्ष २०७८/ ७९ को आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा शनिवार  पेश हुने भएको छ । बैठकमा शुक्रवारका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल

मङ्कीपक्स रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,जेठ १४ । विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका संक्रमित