समाज

आज १५औँ गणतन्त्र दिवस

काठमाडौँ,जेठ १५ । आज जेठ १५ गते, १५औँ गणतन्त्र दिवस । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस ।

सम्पर्कविहीन तारा एयरको विमानमा सवार २२ यात्रुको नामावली हेर्नुस्

काठमाडौं,जेठ १५ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ ।  यद्यपि घटनाको पुष्टि भने भएको छैन

तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का

काठमाडौं,जेठ १५ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्किएको शंका गरिएको छ । ६ विदेशी र १३ जना नेपाली

बाह्रै महीना हुने जुत्तामेलाप्रति एशोसिएशनको आपत्ति

काठमाडौं,जेठ १५ । काठमाडौंको भृकुटीमण्डपमा हुने जुत्ता मेलाप्रति फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आपत्ति व्यक्त गरेको छ । एशोसिएशनले स्वदेशी उत्पादन प्रवर्द्धनका लागि वर्षमा दुईपटक बिजनेश एक्स्पो र एकपटक अन्तरराष्ट्रिय

हिमाल आरोहण गर्नेको तथ्याङ्क छैन

काठमाडौं, जेठ १५ । यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये

कर्जाको जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं,जेठ १५ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त संस्थाका कर्जा विभागमा कार्यरत कर्मचारीका लागि कर्जा व्यवस्थापन

बूढानीलकण्ठमा देक्काइदो ओनसेन रिसोर्ट सञ्चालनमा

काठमाडौं,जेठ १५ । काठमाडौंको बूढानीलकण्ठमा देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) सञ्चालनमा आएको छ । होक्काइदो नेपाल बिजनेस गू्रप (एचएनबीजी)ले बूढानीलकण्ठ स्कुलको उत्तरपश्चिममा उक्त रिसोर्ट सञ्चालनमा ल्याएको हो । करीब

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसला अध्ययन गरेर निर्णय लिन्छौं : प्रधानमन्त्री

काठमाडौं,जेठ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तरराष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको फैसला अध्ययन गरेर आवश्यक निर्णय लिने बताउनुभएको छ । उहाँले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सांसदहरुले

सीमितको पहुँचमा बैंक कर्जा

साढे ४ प्रतिशत ग्राहकलाई मात्रै ऋण काठमाडौं,जेठ १५ । बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाका ग्राहकबीच ठूलो असन्तुलन पाइएको छ । बैंकमा खाता खोली कारोबार गर्ने सर्वसाधारणको संख्या उत्साहजनक