समाज

पूर्ण दृष्टिविहीनलाई क वर्गको परिचयपत्र दिइने

काठमाडौं, जेठ १५ । सरकारले पूर्ण दृष्टिविहीन भएकालाई क वर्गको अपांगता परिचयपत्र दिइने जानकारी दिएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको

अब ६८ वर्षमै बृद्ध भत्ता

काठमाडौं,जेठ १५ । सरकारले अब ६८ वर्षमै बृद्ध भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले यसअघिको ७० वर्षको उम्मेर हद २ वर्ष घटाउँदै अब ६८ वर्षमै सामाजिक सुरक्षा भत्ता

वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट

काठमाडौँ,जेठ १५ । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत वन तथा वातावरण मन्त्रालयको

चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याइने

काठमाडौं,जेठ १५ । चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याइने बताइएको छ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षमा १० लाख पर्यटक नेपाल भित्र्याउने बताएका हुन् । संयुक्त सदनको बैठकलाई

सुत्केरी आमालाई ५ हजार पोषण भत्ता दिइने, विपन्नको निःशुल्क मृर्गौला प्रत्यारोपण

काठमाडौं,जेठ १५ । सरकारले सुत्केरी आमालाई ५ हजार पोषण भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मातृ शिशु मृत्युदर कम गर्नका

५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने

काठमाडौं,जेठ १५ । सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गर्ने भएको छ । नव आर्थिक वर्ष २०७९ र ८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले देशभरका ५१० स्थानमा कृषि गर्भाधान

अब किसानलाई पनि पेन्सन, छुट्याइयो एक अर्ब रुपैयाँ

काठमाडौं,जेठ १५ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वाचनका क्रममा १ अर्ब रुपैयाँ छुट्याइएको बताएका छन्।  उनले यो रकममा हरेक वर्ष १० प्रतिशत थप गर्दै जाने पनि जानकारी

ब्राजिलमा भारी वर्षा र बाढीका कारण ३७ को मृत्यु, हजारौँ विस्थापित

एजेन्सी,जेठ १५ । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती

सम्पर्कविहीन जहाज मुस्ताङको टिटी भन्ने स्थानमा दुर्घटनाग्रस्त भेटियो

काठमाडौं,जेठ् १५ । सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को ट्विनअटर जहाज मुस्ताङको खासा जनिकै टिटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । वायुसेवा संचालक संघका प्रवक्ता