
काठमाडौं,वैशाख १३ । नेपाल राष्ट्र बैंकले मर्जरमार्फत बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति लिइरहेका बेला सरोकारवाला तथा विज्ञहरूले पनि वाणिज्य बैंकको संख्या आधा घटाउन सुझाव दिएका छन् । नेपाल

काठमाडौं,वैशाख १३ । अर्थ मन्त्रालयले प्रि – बजेट छलफलका क्रममा सामेवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको छ । अर्थ मन्त्रालयमा आयोजित छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति

काठमाडौं,वैशाख १३ । स्थानीय तह निर्वाचन अन्तर्गत सोमवार साँझसम्ममा मेयर तथा उपमेयरलगायत विभिन्न पदका लागि ७१ हजारभन्दा बढीले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार सोमवार राति ७ : ३० बजेसम्ममा

गुल्मी,वैशाख १२ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । २ नगर १० गाउँपालिका गरि १२ वटा स्थानीय तहका प्रमुख उपप्रमुख ९३

नुवाकोट,वैशाख १२ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्षमा माधब सिटौला चयन भएका छन । पार्टीका तर्फबाट सिटौलालाई चुनिएको नेपाली काङ्ग्रेस पञ्चकन्या गाउँपालिकाले जनाएको छ ।

सिन्धुपाल्चोक,वैशाख १२ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस को संयुक्त गठबन्धन बाट अध्यक्षमा रेशम स्याङ्गबो उपाध्यक्षमा हिमाल कुमारश्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालय पुगेर १२ वैशाख

नुवाकोट,वैशाख १२ । जिल्लाको पञ्चकन्या गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्षमा तेजबहादुर तामाङ चयन भएका छन् । त्यस्तै पालिकाको उपाध्यक्षमा बिमला केसी चयन भएकी छिन। यसअघि माओवादी केन्द्रका अध्यक्ष पदमा अर्का

काठमाडौ,वैशाख १२ । टोखा नगरपालिका वडा नम्बर १ झोरका समाजवादीका वडा अध्यक्ष समेत दावेदार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा समाजवादी टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष दावेदार

काठमाडौं,वैशाख १२ । टोखा नगरपालिकाका एमालेको तर्फबाट मेयरमा प्रकाश अधिकारीले नै निरन्तरता पाएका छन् । त्यस्तै नगरका उपमेयरमा ज्ञानमाया डङ्गोलले पुनः निरन्तरता पाएकी छन् । पूर्व मेयर अधिकारी र पूर्व