समाज

उम्मेदवार छान्न माओवादी केन्द्र रसुवाले गर्‍यो मतदान

रसुवा,वैशाख १० । नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ । उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि मतदान गरिएको हो । गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र

बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी,वैशाख १० । दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर

कोरोना अपडेट: थप १८ जना सङ्क्रमित, १७ सङ्क्रमण मुक्त

काठमाडौं,वैशाख १० । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको

भारतमा बढ्यो कोरोना संक्रमित: थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

एजेन्सी,वैशाख १० । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज,वैशाख १० । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिबार दुई वटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु

मुगुका सबै स्थानीय तहमा एमालेले टुंगायो उम्मेदवार

मुगु,वैशाख १० । मुगुका सबै स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । धेरै आकांक्षीहरुको बीचबाट एमालेले जिल्लाको एक नगर र तीन गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको हो।

काठमाडौंको फोहोर पुनः रोक्ने चेतावनी

काठमाडौं, वैशाख १० । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ । सम्बन्धित निकाय र निर्माण

महिला उद्यमशिलतालाई प्राक्टिकल्ली बनाऔं : उद्योग वाणिज्य महासंघ अध्यक्ष गोल्छा

काठमाडौं,वैशाख १० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महिला उद्यमशिलताको बिषयलाई प्राक्टिकल्ली(व्यवहारिक) रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  न्यू बिजनेश एज प्रालिको आयोजनामा शुक्रवार काठमाडौंमा आयोजित  ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज

सबै क्षेत्रमा महिलाको उपस्थिति हुनुपर्छ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेल

काठमाडौं,वैशाख १०। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सबै क्षेत्रमा महिलाको उपस्थिति हुनुपर्ने बताएका छन् । महिला प्रधानमन्त्री, राष्ट्रपति मात्र हुनु महत्वको बिषय नभएको उनको भनाइ छ ।  महिलाहरुको उपस्थीति