समाज

कोरोना अपडेट: २४ घण्टामा नौ जना सङ्क्रमित थपिए, ३४ सङ्क्रमण मुक्त

काठमाडौं,वैशाख ५ । नेपालमा पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको

भारतमा फेरी बढ्यो कोरोना संक्रमणदर

एजेन्सी, वैशाख ५ । छिमेकी देश भारतमा कोरोना संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रलायका अन्सुआर पछिल्लो २४ घण्टामा २ हजार १८३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सुन चाँदीको भाउ बढ्यो

काठमाण्डाै,वैशाख ५ । सुन चाँदीको भाउ आज बढेको छ । सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ पाँच रुपैयाँले बढेको छ । हिजो सुनको मूल्य एक लाख

एसईईकाे परीक्षा शुक्रबारदेखि

काठमाडौं,वैशाख ५ । एसईईकाे परीक्षा शुक्रबारदेखि हुने भएको छ । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । कोभिड–१९ को महामारी साम्य भएपछि

रुसबाट सैन्य हेलिकोप्टर ल्याउने सुरसार

काठमाडौं, बैशाख ५ । विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्।

उम्मेदवार बन्न नपाउने भएपछि धमाधम जनप्रतिनिधिद्वारा बेरुजु फर्छ्योट

काठमाडौं, बैशाख ५ । व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने

माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी

काठमाडौं, बैशाख ५ । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि

निर्माण व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं,वैशाख ५ । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै आन्दोलन घोषणा गरेको छ । महासंघले आन्दोलनका कार्यक्रम अन्तर्गत ८ वैशाखदेखि सरकारी कार्यालयमा धर्ना दिने भएको हो ।

नवप्रवर्तन र वित्तीय साक्षरता महिला उद्यमशीलताको आधार

वीरगञ्ज,वैशाख ५ । अर्थतन्त्रको उत्थानका लागि महिला उद्यमशीलता प्रवर्द्धनको आवश्यकता औंल्याइएको छ ।  आगामी शुक्रवार काठमाडौंमा आयोजना हुने ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को तयारी क्रममा