समाज

गभर्नर गए अदालत

काठमाडौं,वैशाख ५ । सरकारले गरेको निलम्बनविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । आइतवार कानूनी प्रतिनिधि (वारेस) मार्फत अधिकारीले अन्तरिम आदेशसहित सरकारको निर्णय खारेजी

सल्यानमा भत्कियो गठबन्धन, एक्ला एक्लै चुनाव जाने निर्णय

दाङ,वैशाख ४ । सल्यानमा पाँच दलीय गठबन्धन भत्किएको छ। केन्द्रबाट पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएपनि सल्यानमा भने १० वटै पालिकामा एक्ला एक्लै चुनाव लड्ने गठबन्धन

प्युठान तिल्केनीका अग्नि पीडितलाई राहत

प्युठान,वैशाख ४  । ऐरावती गाउँपालिका -४ तिल्केनीका अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिवार दिउसो तिल्केनीका ज्ञानबहादुर गुरुङ, डिलबहादुर गुरुङ , शान्ता गुरुङ र गिरबहादुर खत्रीको घरगोठमा आगलागी भएको

कोरोना अपडेट: २४ घण्टामा ११ जनामा कोरोना पुष्टि : ३६ जना डिस्चार्ज

काठमाडौं,वैशाख ४ । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो।

पल शाह प्रकरण: पीडित किशोरीले फेरिन् बयान

काठमाडौं,वैशाख ४ । जबरजस्ती करणीको मुद्दामा पीडित नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन्। अभिनेता पल शाहविरुद्धको मुद्धामा आफ्नो उजुरी सत्य नभएको बताउँदै नाबालिग गायिकाले बयान फेरेकी हुन्। नाबालिग गायिकाले बयान

मेयरकप क्रिकेट-७ नम्बर वडा १३० रनको फराकिलो अन्तरले बिजयी

दाङ वैशाख ४ । लमहीमा जारी टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले १ सय ३० रनको फराकिलो अन्तरले जित हाँसिल गरेको छ । आईतबार भएको पहिलो खेलमा देउखुरी क्रिकेट

स्थानीय तहको बाँडफाँट गर्ने जिम्मा कार्यदललाई

काठमाडौ,बैशाख ४ । स्थानीय तहको बाँडफाँट गर्ने जिम्मा कार्यदललाई दिइएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने  सहमति गरेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको बाँडफाँटबारे निर्णय गर्न कार्यदललाई

चितुवाको छाला र खप्परसहित चारजना पक्राउ

काठमाडौं,वैशाख ४ ।  चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो । दुर्लभ

सिमकोट पुगे एमाले अध्यक्ष ओली

हुम्ला,वैशाख ४ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार विहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । शनिबार साँझ नेपालगञ्ज पुगेका अध्यक्ष ओली आइतबार विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट आइपुगेका