समाज

कोरोना अपडेट: छ जना सङ्क्रमित थपिए, ४४ सङ्क्रमण मुक्त

काठमाडौं,वैशाख ३ । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ सय ८६ जनामा एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण

घाँस काट्न गएकी एक महिला मृत फेला

महोत्तरी,बैशाख ३ । महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा शुक्रबार राति एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५

नेपालको एकदिवसीय वरीयता यथावत

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १८ औँ स्थानमा यथावत रहेको छ । वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको छ । दोस्रोमा

पाँच वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

काठमाडौं, वैशाख ३ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भूमिकास्थान नगरपालिका वडा नम्वर ७ का ५७ वर्षीय एक पुरुषलाई

गुल्मी महोत्सवको समय लम्बिने

गुल्मी,वैशाख ३ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको समय लम्बिने भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको

तालमेलमै लाग्न निर्देशन

काठमाडौं, बैशाख ३ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलसँग नै तालमेल गर्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ। पार्टीका स्थानीय तह समितिबाट केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलसँग

स्थानीय तह निर्वाचनः देशैभरि दुईपक्षीय प्रतिस्पर्धा

काठमाडौं, बैशाख ३। स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा देशैभरि दुईपक्षीय प्रतिस्पर्धा गर्नेगरी दलहरू अगाडि बढेका छन् । सत्तापक्षीय र विपक्षी दुईवटा गठबन्धनमा मुलुक निर्वाचनमा अघि बढेको छ । केही

सरकारले युएसएआइडीबाट करीब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता लिने

काठमाडौं,वैशाख ३ । मन्त्रिपरिषद्को बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राज्य अमेरिकाको अन्तरराष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने करीब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार

पोखराबाट नयाँदिल्ली सिधा उडान गर्ने तयारीमा बुद्ध एयर

काठमाडौं,वैशाख ३ । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख