समाज

नेपालको दोस्रो हार

काठमाडौं,चैत १२ । पपुवा न्युगिनी(पीएनजी)सँग एक दिवसीय खेलमा नेपालले फेरि दोस्रो हार व्यहोर्नुपरेको छ।  टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य

भैरहवामा १२ करोडको नयाँ खेल मैदान बन्दै

भैरहवा,चैत १२ । सिद्धार्थनगर नगर पालिकाले नयाँ खेल मैदान बनाउन सुरु गरेको छ । करिब १२ करोडको लागत अनुमानसहित बिस्तृत परियोजना बनाएर बहुवर्षिय कार्यक्रम अन्तर्गत खेल मैदान निर्माण सुरु भएको

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्वका लागि काङ्ग्रेसको माग, देउवालाई पत्र

रुपन्देही,चैत १२ । लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच आलोपालो सरकार चलाउने गरी भएको भद्र सहमति कार्यान्वयन गर्न नेपाली काँग्रेसले माग गरेको छ । एमाले नेतृत्वको सरकार विस्थापित गर्दा गठबन्धन दलका नेताहरुबीच

प्रेस सेन्टर बागलुङको समन्वयमा विज्ञान पत्रकारिता तालिम

बागलुङ,चैत १२ । विपि कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान संग्रहलाय विकास समितिको आयोजनामा विज्ञान तथा प्रविधी पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल बागलुङको समन्वय तथा सहकार्यमा

प्रगतिशील लेखक संघ नुवाकोटको अध्यक्षमा रामहरि गजुरेल

विदुर,चैत १२ । प्रगतिशील लेखक संघ नुवाकोटको चौथो जिल्ला अधिबेशन शुक्रवार विदुरमा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा रामहरि गजुरेल, उपाध्यक्षमा

दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु

दाङ,चैत १२ । दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको स्थानीय पाखरीमा डुबेर मृत्यु भएको हो । भैसीलाई पानी खुवाउन

तल्ला तहका २० हजार प्रहरी बढुवाको बाटोमा

काठमाडौं, चैत १२ । सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ । सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप

किसानका खेतमा विप्लव नेकपाका नेताहरु

कपिलवस्तु,चैत १२ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरुले किसानका गहुँ काटी दिएका छन् । नेकपाको १२ केन्द्रीय कमिटीको पुर्ण बैठकमा सहभागी हुन कपिलवस्तुमा रहेका केन्द्रीय

बीमा कम्पनीहरूको पूँजीवृद्धि : लगानीकर्तालाई फाइदा कि बेफाइदा ?

काठमाडौं,चैत १२ । बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । समितिले बिहीवार बीमा कम्पनीहरूलाई पूँजीवृद्धिको योजनासहितको विवरण एक महीना