समाज

अर्थतन्त्रको रेमिट्यान्स टेको पनि ढल्दै ! फागुनमा वैदेशिक रोजगारीमा जानेको संख्या झनै घट्यो

काठमाडौं,चैत १२। फागुनमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झनै घटेको छ । महँगी बढीरहेको अहिलेको अवस्थामा नेपालको व्यापार घाटा बढेको बढ्यै छ । विदेशी मुद्राको सञ्चिति घटेर ६ महीना भन्दा

एनएमबि बैंक परासीद्वारा बित्तीय साक्षरता कार्यक्रम

परासी,चैत ११। एनएमबि बैंक लिमिटेड रामग्राम परासीले बित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउदै आइरहेको ” ग्लोबल मनि विक २०२२ ” को अवसरमा एनएमएमबि बैंक रामग्राम परासीले

म्यादी प्रहरीमा युवा आकर्षण : प्यूठानमा ३१ सय बढीले दिए आवेदन

प्युठान,चैत ११ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्यूठानमा ३१ सय बढीले म्यादी प्रहरीमा आवेदन दिएका छन् । जिल्लामा १२ सय ४८ जना म्यादी प्रहरीको माग गरिएकोमा

पूर्व राष्ट्रपति रामवरण यादव शनिबार नुवाकोट आउँदै

नुवाकोट,चैत ११ । पूर्व राष्ट्रपति रामवरण यादव नुवाकोट आउने भएका छन । शिवपुरी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनका लागि यादव भोलि शनिबार नुवाकोट आउन लागेका हुन। सरकारी कार्यालय उद्घाटन समारोह भएकाले

नेपाल पीएनजीसँग ६ रनले पराजित : रोहितको कीर्तिमानी शतक

काठमाडौं,चैत ११ । नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पराजित भएको छ। शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा रोहितले कीर्तिमानी

नुवाकोट पिपलटारमा खुल्ला फुटसल प्रतियोगिता हुने, मुख्यमन्त्रीले उद्घाटन गर्ने

नुवाकोट,चैत ११ । नुवाकाेटकाे पिपलटारमा क्लव स्तरीय खुल्ला फुटसल प्रतियाेगिता हुने भएकाे छ । पिपलटार फुटवल क्लव काे आयाेजनामा यहि चैत्र १९ गते उद्घाटन भई प्रतियाेगिता सञ्चालन हुने क्लवले जनाएकाे

चिनियाँ विदेशमन्त्री वाङ यीको हाइकिङ मोह: यस पटक शिवपुरी जाने

काठमाडौं, चैत ११ । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी विशेष विमानमा काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं आइपुगेका हुन

कोरोना अपडेट: थप १२ जनामा सङ्क्रमण पुष्टि, मृत्यु शून्य

काठमाडौं,चैत ११ । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २८ सय २२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा,चैत ११ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरका