समाज

शिवपुरी गाउँपालिका पशु शाखाको उदाहरणीय काम, दलित लक्षित समुदायलाई बङ्गुर वितरण

नुवाकोट । शिवपुरी गाउँपालिका पशु शाखाले उदाहरणीय काम गरेको छ । सो शाखाले सेवा क्षेत्रमा रहेका दलित समुदायको आर्थिक पक्ष तथा जीवनस्तर सुधार गर्न बङ्गुर वितरण गर्दै नयाँ अभ्यासको थालनी

निर्वाचनमा आयोगलाई २ लाख कर्मचारी चाहिने

काठमाडौं, चैत ११ । स्थानीय तह निर्वाचनमा कम्तीमा २ लाख कर्मचारी परिचालन गर्नुपर्ने भएपछि निर्वाचन आयोग व्यवस्थापनमा जुटेको छ। वैशाख ८ गते ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको

स्थानीय तह निर्वाचन सुरक्षाः आ–आफ्नै तयारीमा सुरक्षा निकाय

काठमाडौं, चैत ११। सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समिति बैठकले ‘स्थानीय तह निर्वाचन

स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमालेको निर्णय

काठमाडौं, चैत ११ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय

आज चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं,चैत ११ । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज शुक्रबार काठमाडौं आउने भएका छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन्

चवालीस हजार रोपनी जग्गा फुकुवा गर्ने तयारी

काठमाडौं, चैत ११ । काठमाडौँ उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको छ ।

निजीक्षेत्रको साथ र विश्वास सहित अघि बढ्छौं : अर्थमन्त्री

काठमाडौं,चैत ११ । अर्थमन्त्री जनार्दन शर्माले निजीक्षेत्रको साथ र विश्वास लिएर सरकार अघि बढ्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका लागि उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ

अधिकतम दरमा भारतबाट विद्युत्

ऊर्जा संकटको सम्भावना काठमाडौं,चैत ११ । नेपाल विद्युत् प्राधिकरणले अधिकतम मूल्य बिड गरेपछि भारतीय खुला बजारबाट विद्युत् पाएको छ । प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरमा भारतीय व्यापार कम्पनीहरूले पछिल्लो २

रेल सञ्चालनको मिति छिट्टै तोकिने

भारतबाट थप १२ प्राविधिक आउँदै काठमाडौं,चैत ११ । नेपालले करीब १ अर्ब रुपैयाँमा किनेका रेल चल्न नसकेका बेला रेलवे अध्यादेश–२०७८ राजपत्रमा प्रकाशित भएसँगै सञ्चालनका लागि कानूनी बाटो खुलेको छ ।