
काठमाडौं,चैत ४ । बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा

काठमाडौं,चैत ४ ।बशुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो। यसअघि पनि पटक पटक

अर्घाखाँची,चैत ४ । तेस्राे उपमेयर कप क्रिकेट प्रतियाेगिता शुक्रबारबाट सुरु भएकाे छ । जिल्ला सदरमुकाम सन्धिखर्क नगरपालिका-१ स्थित टुँडिखेलमा सुरु भएकाे प्रतियाेगिताकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरेका

झापा,चैत ४ । झापाका सबै मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य गरिएको छ। प्रमुख जिल्ला अधिकारी छविराज रिजालले हरेक पालिकाको मतगणनास्थलमा सिसी क्यामेराको व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।

काठमाडौँ,चैत ४ । सुनको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएकाे छ । यसअघि, बिहीबार

मकवानपुर,चैत ४ । मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा बस दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गमा पछिल्टएको हो । दुर्घटनामा १२ जना घाइते

काठमाडौं, चैत ४ ।मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई

काठमाडौं, चैत ४ । गत आर्थिक वर्ष २०७७/७८ मा नौ करोड बराबरको नासपाती आयात भएको छ । विगत १३ वर्षको तथ्यांक विश्लेषण गरी हेर्दा यस अवधिमा नासपाती आयातको औसत वार्षिक

नुवाकोट, चैत ४ । नुवाकोटमा अत्यावश्यक परेको खण्डमा तुरुन्तै राष्ट्रिय परिचयपत्र पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले यस सम्बन्धि जानकारी गराउदै अत्यावश्यक परेमा नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै