समाज

समाज डेण्टलको छैठौ शाखा बसुन्धारामा

काठमाडौं,फागुन २८ । तीन दशकदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले छैठौं शाखा मार्फत काठमाडौको बसुन्धारमा शनिबारदेखि सेवा सुरु गरेको छ। समाज डेण्टल हस्पिटलले यस अघि पाँचवटा शाखा मार्फत सेवा

तुलसीपुर मेयरका छोरा अनुप पाण्डे ६ करोड ठगीमा पक्राउ

दाङ,फागुन २८ । तुलसीपुर उपमहानगर पालिकाका मेयर घनस्याम पाण्डेका छोरा ठेकेदार अनुप पाण्डेलाई ६ करोड रूपैया ठगिको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंमा लुकिछिपी बस्दै गरेको सुराकीका आधारमा

इतिहासमा माओवादीले डरलाग्दो धम्की झेलेको छ : प्रचण्ड

काठमाडौं, फागुन २८। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बितेका आफ्नो जीवन कालमा आफू र आफ्नो पार्टीले डरलाग्दो धम्की झेलेको बताएका छन। शनिबार नुवाकोटको विदुरमा आयोजित स्वर्गीय नेता पोष्टबहादुर

कोरोना अपडेट: थप ३० जनामा सङ्क्रमण, मृत्यु शून्य

काठमाडौं,फागुन २८ । पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

गण्डकी प्रदेश स्तरिय तेक्वान्दोमा कास्की प्रथम

कास्की,फागुन २८ । गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण मेडलसहित कास्की प्रथम भएको छ । पोखरामा सम्पन प्रतियोगितामा ४ सवर्ण मेडलसहित म्याग्दी दोश्रो र ४ स्वर्ण मेडलसहित पर्वतले तेस्रो

लालपुर्जा बाँड्न मन्त्रीबीच होडबाजी

काठमाडौं, फागुन २८ । नवलपरासीको बर्दघाट–९ (साबिकको पञ्चनगर गाविस) मा बसोवास गर्दै आएका १ सय ६५ भूमिहीन परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हातबाट गत माघ २७ गते लालपुर्जा बाँड्ने कार्यक्रम

युक्रेनबाट आउने तारी उतै रोकियो, घट्यो खाने तेलको उत्पादन

काठमाडौं, फागुन २८ । कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका

भिजिट भिसामा कडाइ, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं, फागुन २८ । गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ। भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

चितवन, फागुन २८ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान एको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२