
काठमाडौँ, फागुन २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घन्टामा ६ हजार १४५ पीसीआर तथा २ हजार ४९३ एन्टिजेन परीक्षण

रुपन्देही,फागुन २३ । रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवन सोमबार उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्व कृषि मन्त्री छविलाल विश्वकर्माले आज

काठमाडौँ, फागुन २३ । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर

ललितपुर,फागुन २३ । ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित पाँच जना मृत भेटिएका छन् । कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

काठमाडाैँ,फागुन २३ । नेकपा एमाले नुवाकोट काठमाडाैँ सम्पर्क मञ्चको अध्यक्षमा पुनः उत्तम तिमल्सिना चयन भएका छन । शनिबार काठमाडाैँमा भएको अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा ४१ सदस्यीय मञ्चको नयाँ कमिटी चयन भएको

काठमाडौं, फागुन २३ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना

काठमाडौं, फागुन २३। नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा घटाएर १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै

काठमाडौं,फागुन २३ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको

काठमाडौं,फागुन २३। बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा १७ लाख ६ हजार २९० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्म ६ हजार ९९२ जना आवेदकबाट रू.