समाज

जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते, चिउँडोमा लागेको गोली घाँटीमा अड्कियो

जनकपुर,फागुन २२ । जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका–८

दाङमा पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि

दाङ,फागुन २२ । दाङमा यसवर्ष तोरीे उत्पादनमा वृद्धि भएको छ। तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तोरी छर्ने

सुनको तोला एकलाख नाघ्यो

काठमाडौं,फागुन २२ । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको

दमौली बजारमा भीषण आगलागी : सात घर जलेर नष्ट

तनहुँ,फागुन २२ । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर

मुस्ताङको हिमपहिरोमा परेर मरे १५ चौरी

काठमाडौँ,फागुन २२ । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त

स्थानीय निर्वाचनमा माहोल बनाउँदै कांग्रेस

काठमाडौं, फागुन २२ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एक महिने निर्वाचन विशेष अभियान सुरु गर्ने तयारी गरेको छ । कांग्रेसले संगठन सुदृढीकरण र

चक्रपथभित्र पाँच सय ‘फायर हाइड्रेन्ट’

काठमाडौं, फागुन २२ । राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई

कहाँ जाँदै छ विप्रेषण?

काठमाडौं, फागुन २२। केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को

हात्तीपाइलेको औषधि नखाँदा समस्या

काठमाडौं,फागुन २२ । नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि