समाज

अरुण–३ समयमै पूरा हुने

सङ्खुवासभा, पुस ६ । निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको झन्डै आधा काम सकिएको छ । अहिलेसम्म ४५ प्रतिशत सकिएको र २४सै घण्टा काम सुचारु भएकाले निर्माण

एलसीमा कडाइले अटो व्यवसाय संकटमा पर्ने

काठमाडौं,पुस ७ । नेपाल राष्ट्र बैंकले एलसी (प्रतीतपत्र) खोल्न ल्याएको नयाँ व्यवस्थाले अटोमोबाइल व्यवसाय संकटमा पर्ने देखिएको छ । राष्ट्र बैंकले सोमवार निर्देशन जारी गर्दै विद्युतीयबाहेक अन्य सवारीसाधन आयातका लागि

विद्युत् मागमा वार्षिक औसत २० प्रतिशतले वृद्वि

काठमाडौं,पुस ७ । प्रभावकारी नीति, व्यावहारिक कार्ययोजनालगायत कारणले आन्तरिक बजारमा विद्युत्को माग उल्लेख्य रूपमा वृद्धि भएको छ । हरेक वर्ष औसतमा २० प्रतिशतका दरले विद्युत्को माग बढेको पाइएको छ ।

बारा–पर्सा कोरिडोरमा बढ्दै डन्डी उद्योग

विद्युतमा सहुलियत पाए निकासी गर्न सकिने वीरगञ्ज,पुस ७ । बारा–पर्सा औद्योगिक कोरिडोरको भौगोलिक अवस्थिति र रेलमार्ग जोडिएको सुक्खा बन्दरगाहसम्म कच्चा पदार्थ ढुवानी सहज भएपछि कोरिडोरमा फलामका डन्डी र अन्य निर्माण

निगम निजीकरणको निर्णय खारेज

काठमाडौं,पुस ७ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय खारेज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमलाई निजीकरण गर्ने विषयमा यसअघि भएको निर्णय

कोरोना बीमा विवाद : कोरोना बीमामा अनुदान दिन आनाकानी

काठमाडौं,पुस ७ । सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन । कोरोना बीमाको दाबीमा आप्mनो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन । कोरोना

नुवाकोट पञ्चकन्याकी जानुका नेपाली पक्राउ, बालकको लिङ्ग बाधेर के गरिन यस्तो

काठमाडौं,पुस ६ । नुवाकोट पञ्चकन्या गाउँपालिकाकी जानुका नेपाली पक्राउ परेकी छिन। नेपालीले राति सुत्दा ओछ्यानमा पिसाव फेरेको भन्दै नाबालकको लिंगमा रबरले बाँधेर यातना दिने गरेको खुलेको छ। उनी पोखराको एक

कपिलवस्तु एमालेको जनसभा :ओली नरम, शङ्कर कडा

कपिलवस्तु,पुस ६ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ८ बहादुरगंजमा आयोजित नेकपा एमालेको जनसभा कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नरम देखिए। अधिकांश कार्यक्रमहरूमा अन्य दलका

छहरे-टोखा सडक: भीर कटिङ जोखिमपूर्ण छ, समस्या बुझिदिनुपर्यो- कन्स्ट्रक्सन

नुवाकोट, पुस ६ । नुवाकोट-काठमाडौ जोड्ने छोटो दुरीको मार्ग छहरे-टोखा अन्तर्गत पर्ने सिस्नेरी भीर सडक निर्माण द्रुत गतिमा अगाडि बढेको छ। सोमबारदेखि सो सडकमार्गको स्तरोन्नतिका क्रममा चट्टान काट्नुपर्ने भएकाले सडकमा