समाज

छहरे-टोखा सडक खण्ड बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

नुवाकोट, पुस ४ । नुवाकोट-काठमाडौ जोड्ने छोटो दुरीको मार्ग छहरे टोखा बन्द भएको छ। सोमबारदेखि सडकमार्गको सिस्नेरी भीरमा सडक स्तरोन्नतिका क्रममा चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालय

नुवाकोट भद्रुटारमा रुम टु रिड र रुडेक नेपालको सहयोगमा साक्षरता कार्यक्रम हस्तान्तरण

नुवाकोट,पुस ४ । जिल्लाको विभिन्न ठाउँमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा साक्षरता सम्बन्धि कार्यक्रम हस्तान्तरण गरिदै आएको छ । आइतबार पञ्चकन्या गाउँपालिकामा रहेको भेडाबारी माध्यमिक विद्यालयमा संचालित साक्षरता

कांग्रेसमा विजय गच्छदार हारे, गणेश लामा जिते

काठमाडौं,पुस ४ ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेताहरु कोही पराजित भएका छन् कोही विजयी भएका छन् । उपसभापतिमा विजय गच्छदार २ मतले पराजित हुँदा गच्छदार निकट

कोरोना अपडेट: थप १८१ कोरोना संक्रमित, २८९ डिस्चार्ज

काठमाडौं,पुस ४ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ७२ जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएको मध्ये १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

बालुवाटार बैठक : तीन नेताले पाए एमसिसी सम्झौता अध्ययन गर्ने जिम्मा

काठमाडौं,पुस ४ । आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ। सो बैठकले एमसिसी सम्झौताबारे अध्ययन गरी सुझाब दिने जिम्मा सत्तारुढ तीन दलका तीन नेतालाई दिइएको छ।  आइतबार प्रधानमन्त्रीको सरकारीनिवास

सिन्धुलीमा सवारी दुर्घटना बढ्दै, पाँच महिनामा १३ जनाको मृत्यु

सिन्धुली,पुस ४ । गत २८ मंसिरमा सिन्धुलीमा सुमोले ठक्कर दिँदा माेटसाइकल चालकको मृत्यु भयो । विपी राजमार्गस्थित सुनकोशी गाउँपालिका-१ दुम्जामा रामेछापबाट काठमाडौँ जाँदै गरेको मोटसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको टाटा

काङ्ग्रेसको केन्द्रिय सदस्य खुलामा तीन हजार मत गणना हुँदा डा. कोइराला सबैभन्दा अगाडी

काठमाडौं,पुस ४ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना चलिरहेको छ । अहिलेसम्म २ हजार ९ सय ९३ मत गणना सकिएको छ । पछिल्लो

फरार अभियुक्त खोज्दै अर्घाखाँची प्रहरी

अर्घाखाँची,पुस ४ । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई अर्घाखाँची प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना

संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ

मुगु,पुस ४ । जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो ।