
काठमाडौ,जेठ ६ । कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन भएको छ । उनि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । दुई साताअघि उनमा कोरोना संक्रमण भएको थियो । कोरोना

काठमाडौ,जेठ ६ । बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका लागि बिहीबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उपनिर्वाचनको एकमात्र मतदात केन्द्र हेटौँडा तोकिएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन

काठमाडौ,जेठ ६ । कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ

२१ लाखले दोस्रो मात्रा लगाउन बाँकी काठमाडौं,जेठ ६ । भारतको सेरम इन्स्टिच्युट प्रालिले यस वर्ष खोप निर्यात गर्न नसकिने बताएको छ । मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले विज्ञप्ति

काठमाडौं,जेठ ६ । संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसद्बाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन । बजेट घोषणाअघि संसद्मा नीति तथा कार्यक्रम,

काठमाडौं,जेठ ६ । कोभिडसँगै निषेधाज्ञाको चपेटामा परेका निजीक्षेत्रलाई राहत मिल्ने गरी सर्वाेच्च अदालतले करसम्बन्धी एउटा रीटमा सरकारका नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता सृजना अधिकारीको रीटमाथि बुधवार सुनुवाइ गर्दै

काठमाडौं,जेठ ६ । नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिमा पाँचओटा कम्पनीले आवेदन दिएका छन् । समितिले निजीक्षेत्रको लगानीमा एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिनेगरी प्रस्ताव आ≈वान गरेको थियो ।

कास्की,जेठ ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङलाई

काठमाडौं,जेठ ५ । लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवको कदमविरुद्ध ४ दल अदालत जाने भएका छन् । बुधबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी