
काठमाडौं, बैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २५ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको

नुवाकोट,बैशाख १० । घरमा सुतीरहेकी बालिकालाई बलात्कार गर्ने नुवाकोटको युवक पक्राउ परेका छन् । घरमा सुतिरहेकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं, बैशाख १० । नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा

वीरगञ्ज, बैशाख १० । वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निर्यात उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७७र७८ को पहिलो ९ महीनामा १ लाख १९

काठमाडौं, बैशाख १० । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका

वीरगञ्ज,वैशाख १०। भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ । भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन

काठमाडौं,वैशाख १० । बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन पनि मासिँदै छ भने खेती गर्ने प्रचलन पनि साँघुरिँदै छ । तर, कोरोना भाइरसका कारण र त्यसपछिको बन्दाबन्दीमा घरका छत तथा कौसीमै भए

काठमाडौं,वैशाख १० । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरू छनोट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । बिहीवार सम्पन्न अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री

काठमाडौं,वैशाख १० । सरकारले नवप्रवर्तनलाई प्रोत्साहित गर्ने भनी यस अघिका २ आर्थिक वर्षमा घोषणा गरेको एक कार्यक्रम कार्यान्वयनमा जान सकेको छैन । नवप्रवर्तन कार्यअन्तर्गत नयाँ प्रविधिको माध्यमबाट कम समय, कम