समाज

उपत्यकामा जोरबिजोर हटेन,केके गर्न पाइन्छ,केके पाइन्न? [विज्ञप्ति]

काठमाण्डौ,असोज १ । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कायमै रहेको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् ।

नुवाकोटमा १ सय ८ जनाले कोरोना जिते

नुवाकोट,असोज १ । नुवाकोटका एकसय ८ जना कोरोना संक्रमितले कोरोना जित्न सफल भएका छन् । बुधबारसम्म १०८ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला

काठमाडौं उपत्यकामा व्यापार व्यवसाय खुला, यातायातमा जोरबिजोर प्रणाली यथावत

काठमाडौं भदौ ३१ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले

कुलमानको पुनर्नियुक्ति माग गर्दै प्रदर्शन गर्नेमाथि पानीको फोहोरा

काठमाडौं भदौ ३१ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । काठमाण्डौको माइतीघर मण्डलामा घिसिङको समर्थनमा

भूकम्पले बागलुुङ र लमजुङमा घर भत्के

पोखरा भदौ ३१ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बुधबार बिहान गएको भूकम्पका कारण बागलुङ र लमजुङमा घर भत्केका छन्। प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार बागलुङ नगरपालिका ६ भीरलाँकुरीमा दुर्गाबहादुर सुवेदीको

मुड्खुमा पानी बोक्ने गाडी दुर्घटना,३ घाइते

काठमाडौं,भदौ ३१ । तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मुड्खुमा पानी बोक्ने गाडी दुर्घटनामा परेको छ। बा २१ च २१३३ नम्बरको पानीकाे जार  बाेक्ने गाडी बुधबार सडकबाट ५० मिटर तल

बिहिवार देशभरका अदालत बन्द हुने

काठमाडौं भदौ ३१ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति

मृत्युपछि कोरोना परिक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले शंकास्पद

आपूर्ति मन्त्री भट्टद्वारा कालीमाटी तरकारी बजारको अनुगमन

काठमाडौं भदौ ३१ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि बुधबार