समाज

मकवानपुरका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

मकवानपुर,मंसिर १६ । मकवानपुरको पाँच स्थानीय तहमा अस्पताल शिलान्यास गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा जिल्लाका पाँच स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल भवनको छुट्टाछुट्टै शिलान्यास गरिएको हो

नुवाकोट घ्याङफेदीका आगलागी पीडित तामाङलाई राहत वितरण

नुवाकोट मंसिर १५ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदी मालुङका आगलागी पीडित श्रीपेन तामाङलाई राहत प्रदान गरिएको छ । पीडित तामाङलाई १ थान टेण्ट प्रकोप पीडित राहत तथा

गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना

नुवाकोट मंसिर १४ । बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ । उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए।

काठमाडौँ महानगर र रामग्रामबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं मंसर १४ । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीच अनुभव आदान–प्रदान गर्ने उद्देश्यले यी नगरबीच

सिमेन्टको मूल्य घट्यो

विरगञ्ज, मंसिर १४ । केही महीनायता सिमेन्टको मूल्य निरन्तर ओरालो लागेको छ । सिमेन्टको बजारमा उच्च प्रतिस्पर्धा भइरहेका बेला कारोना महामारीले अर्को समस्या थपेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले

वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका राजन श्रेष्ठ विजयी

काठमाडौं,मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका राजन श्रेष्ठ विजयी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरतर्फको (खुल्ला) केन्द्रीय सदस्यमा नुवाकोटका राजन श्रेष्ठ विजयी

नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको शुभारम्भ

नुवाकोट,मंसिर १४ । नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको औपचारिक रूपमा शुभारम्भ भएको छ । शनिबार एक समारोहका बीच नुवाकोटको विदुर १ मा रहेको शहिद प्रतिष्ठानको भवनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी

कपिलवस्तुको एक पेट्रोल पम्प सिल

कपिलवस्तु,मंसिर १३ । कपिलवस्तु नगरपालिका–३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प सिल गरिएको छ । अनुमति नलिई पेट्रोल बेचेको पाइएकाले पम्पलाई सिल गरिएको हो । आयल निगमको केन्द्रीय कार्यालय र

टोखास्थित झोरमा रेडक्रसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं,मंसिर १३ । टोखास्थित झोरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी बिष्णुमती उपशाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। शनिबार टोखा नगरपालिका वडा नम्बर १ को बौडेश्वर माध्यमिक