समाज

टिप्पर आतंक: मृतकका आफन्तले कारबाहीको माग गर्दै गरे नुवाकोट बन्द

नुवाकोट,माघ १७ । आज बिहानैदेखि ट्रिपरको ठक्करबाट मृत्यु भएका रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेका आफन्तले नुवाकोट रसुवा बन्द गराएका छन्। दोषीलाई कारबाही र पिडित

नेकपाको लुम्बिनी प्रदेशमा यी हुन नयाँ नेतृत्व

काठमाडौ,माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश अन्तरगतका बिभिन्न जिल्लाको नेतृत्व हेरफेर गरेको छ । नेकपा लुम्बिनी प्रदेशको बिहीवार बसेको बैठकले लुम्बिनी प्रदेश

दल दर्ताको तयारीमा निर्वाचन आयोग

काठमाडौं, माघ १७। निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन

हत्या आरोपमा जुम्लामा दुई जना पक्राउ

सुर्खेत माघ १६ ।जुम्ला प्रहरीले एक महिलाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।गहना लुटपाटपछि ६९ वर्षीया महिलाको हत्या आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका

नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट,माघ १६ । नुवाकोटको बेलकोटगढीमा मोटरसाइकल दुर्घटना भएको छ। बेलकोट नगरपालिकाको वडा नं ५ स्थित केउरेनीमा बा ७५ प ७६११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ

सरकारले खुलायो चीन र भारततर्फका ३० नाका

काठमाडौं माघ १६ । सरकारले कोभिड १९ संक्रमण रोक्न बन्द गरेका सीमानाका खुला गरेको छ। गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको

कांग्रेसद्वारा शनिबार नुवाकोटको छहरे बजारमा रक्तदान कार्यक्रम आयोजना

नुवाकोट माघ १६ । नेपाली कांग्रेसले शनिबार नुवाकोटको छहरे बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय खेलकुद विभागको आयोजनामा रक्तदान हुन लागेको कांग्रेस नुवाकोटले जनाएको छ । कांग्रेस नुवाकोटका

आयातमा प्रतिबन्ध रहेको इनर्जी ड्रिंक्स बजारमा छ्पाप्छ्याप्ती

काठमाडौं, माघ १६ । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।

देशको उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौ,माघ १६ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल