समाज

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ,वैशाख २८ । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौं,वैशाख २८ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन्  । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

पूर्वी कङ्गोमा आएको बाढीका कारण एक सय भन्दा बढीको मृत्यु

कंगो,वैशाख २८ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद

सम्झौताको केही घण्टा नबित्दै भारत र पाकिस्तानले एक-अर्कालाई लगाए युद्धविराम उल्लंघनको आरोप

काठमाडौं,वैशाख २८ । भारत र पाकिस्तानले एक अर्कामाथि युद्धविराम ‘उल्लंघन’ को आरोप लगाएका छन् । शनिवार दुवै देशले सैन्य आक्रमणको केही दिनपछि युद्धविराममा सहमति भएको घोषणा गरेका थिए । भारत-प्रशासित

४२ जनाको स्वास्थ्य परीक्षण गर्दा नौ जनामा क्यान्सर

इलाम,वैशाख २८ । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ ।  ४२ महिलाको

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख २८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९०

दाजुभाइको मोटर साइकल दुर्घटनामा मृत्यु

नवलपुर,वैशाख २७ । नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कावासोती–१ लोकाह खोला नजिकै भएको दुर्घटनाम कावसोती–११ शान्ति टोलका  २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर

भारत र पाकिस्तान युद्ध विराम गर्न सहमत भएको पाकिस्तानद्वारा पुष्टि

काठमाडौं,वैशाख २७ । पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको स्विकारेका छन्। उनले सामाजिक सञ्जाल साइट एक्समा यसको पुष्टि गर्दै लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल लागू

आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

ललितपुर,वैशाख २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् भनेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तरराष्ट्रिय