
चितवन,चैत ३० । युवा उद्यमी मञ्च चितवनले शुक्रबारदेखि यहाँ ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु गरेको छ । नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो

काठमाडौं,चैत ३० । नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौँमा बिहीबारदेखि चलिरहेको वार्ता

काठमाडौं,चैत ३० । १०औँ राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ । आउँदो जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औँ राष्ट्रिय खेलकुदको मिति तेस्रो पटक स्थगित भएको हो । राष्ट्रिय

काठमाडौं,चैत ३० । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा नौ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । निगमको शुक्रबार आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको

काठमाडौं,चैत ३० । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९

काठमाडौं,चैत ३०। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७

भैरहवा,चैत २९ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं संघीय महाधिवेशन आजदेखि लुम्बिनीमा शुरु भएको छ । महाधिवेशनको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गरेका हुन् ।

रुपन्देही,चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले आज

काठमाडौं,चैत २९ । गत चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ