समाज

प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त

काठमाडौं,चैत ३० । सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत ३०।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७

फोनिजको आठौं महाधिवेशन लुम्बिनीमा शुरु

भैरहवा,चैत २९ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं संघीय महाधिवेशन आजदेखि लुम्बिनीमा शुरु भएको छ । महाधिवेशनको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गरेका हुन् ।

शिक्षकहरुलाई प्रधानमन्त्रीको जवाफ: ‘आफ्नो मात्र होइन देशको अवस्था पनि हेर्नुस्’

रुपन्देही,चैत २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले आज

दुर्गा प्रसाइँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं,चैत २९ । गत चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ

टाउको नभएको अवस्थामा महिलाको शव फेला

अछाम,चैत २९ । जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको वेवारिसे शव फेला परेको छ ।  स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको

भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु

भारत,चैत २९ । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार

तामाङ समुदाय पौराणिक पर्व चैत्र पूर्णिमा ‘तेमाल जात्रा’ मनाउँदै 

काठमाडौं,चैत २९ । तामाङ समुदायले चैत्र पूर्णिमाको अवसरमा मनाउने बौद्ध जात्रा आजबाट सुरु भएको छ । प्रत्येक वर्षको चैत्र पूर्णिमाको अवसरमा मनाइने यस पर्वलाई चैत्र पूर्णिमा जात्रा,तेमाल जात्रा, बौद्ध जात्रा,

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ८५ हजार पुग्यो

काठमाडौँ,चैत २९ । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ