
काठमाडौं,चैत २९ । गत चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ

अछाम,चैत २९ । जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार एक महिलाको टाउको नभएको वेवारिसे शव फेला परेको छ । स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको

भारत,चैत २९ । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई चार

काठमाडौं,चैत २९ । तामाङ समुदायले चैत्र पूर्णिमाको अवसरमा मनाउने बौद्ध जात्रा आजबाट सुरु भएको छ । प्रत्येक वर्षको चैत्र पूर्णिमाको अवसरमा मनाइने यस पर्वलाई चैत्र पूर्णिमा जात्रा,तेमाल जात्रा, बौद्ध जात्रा,

काठमाडौँ,चैत २९ । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ

काठमाडौं,चैत २९ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका अन्य भूभागमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अघिल्ला दिनका तुलनामा भने कमै बदली र वर्षा हुने जल तथा

झापा,चैत २९ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुरबाट औपचारिक रूपमा पक्राउ गरेको छ। तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। यसअघि उनले

बुटवल,चैत २९ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदैछन् । नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू बुटवल आउने भएका

ललितपुर,चैत २९ । सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं ४ का २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी