
काठमाडौ,चैत ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९

रामेछाप,चैत २ । नेपाल आदिवादी जनजाति पत्रकार महासंघ(फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा पुन: युवराज श्रेष्ठ निर्वाचित भएका छन् । रामेछापमा शनिबार सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा

नुवाकोट,चैत २ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंं ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठलाई मातृशोक परेको छ । वडा अध्यक्ष श्रेष्ठकी आमा ज्ञानमाया श्रेष्ठको ८१ वर्षको उमेरमा शनिबार निधन भएको

काठमाडौ,चैत २ । टोखा-छहरे सडकखण्ड अन्तर्गत टोखा नगरपालिका १ मा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट शिवपुरी-५ महाकालीका रिवाज आचार्य रहेका छन् ।

काठमाडौं,चैत २ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको छ । नयाँ मूल्य आइतबार बिहानदेखि लागु हुने निगमले जनाएको छ । पेट्रोलको

ललितपुर,चैत २ । समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो समय देखिएको

काठमाडौ,चैत २ । टोखा-छहरे सडक अन्तर्गत टोखा नगरपालिका २ पञ्चेटारमा भयानक दुर्घटना भएको छ । नुवाकोटबाट काठमाडौं तर्फ आइरहेको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक

काठमाडौ,चैत २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित

महोत्तरी,चैत २। यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने