समाज

यसवर्ष एसइईमा पाँच लाख दस हजार परीक्षार्थी

काठमाडौ,फागुन २७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका

२९ किलो चरेससहित तीन जना पक्राउ

दाङ,फागुन २७ । दाङमा प्रहरीले २९ किलो बढी लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले सोमबार

दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा

काठमाडौ,फागुन २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको दुई महिनासम्म यहाँको तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक

नुवाकोटको पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानसम्म आज दिनभर बिजुली काटिने

नुवाकोट,फागुन २७ । नुवाकोटको पञ्चकन्या र शिवपुरीका विभिन्न स्थानसम्म आज दिनभर बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत चौघडा सवस्टेशनको फिडर नं. ४ बाट वितरण

कास्कीमा भूकम्पको धक्का

कास्की,फागुन २७ । कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर आज बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:११ बजे गएको उक्त भूकम्पको धक्का

वैदेशिक अध्ययन: सात महिनामै विदेशियो ६४ अर्ब १५ करोड

काठमाडौ,फागुन २७ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु

वाग्मतीमा शव फालिएको घटनामा संलग्न थप एक जना पक्राउ

काठमाडौ,फागुन २७ । वाग्मती नदीमा बोरामा पोको पारेर शव फालिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मकवानपुर थाहा नगरपालिका–४ घर भई हाल काठमाडौँ

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौ,फागुन २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस

टी–२० सिरिज : नेपाल हङकङसँग दुई रनले पराजित

काठमाडौ,फागुन २६ । युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको छ । एन्टेब्बे क्रिकेट ओभल मैदानमा सोमबार जितको लागि हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपाल